तराई भेगका अधिकांश विमानस्थलमा बाक्लोहुस्सु लागेका कारण नागरिक उड्डयनक्षेत्र प्रभावितभएको छ ।विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले...
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०८।२१ गतेको पत्रादेशानुसार प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा...
राैतहटमा गाडी दुर्घटना भएकोछ,बाराको गढीमाई मेलाको दर्शनार्थीहरू चढेको स्कर्पियो गाडी दुर्घटा हुँदा ८ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।
बारा जिल्लाको बरियारपुरगढीमाई मेलाबाट घर जाने...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लेबयान लिएको छ ।फर्जी कागजातसार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनिबयान लिएको...