Tuesday, May 5, 2026

Adsbar-7

प्रदूषण गराउने ५२ वटा मोटरसाइकल ट्राफिकको नियन्त्रणमा:

उपत्यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण गराउने ५२ वटा मोटरसाइकललाईट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १९ गतेदेखि ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा सोमबारसम्म ५२...

रवि लामिछानेलाई पर्साका बिरगंजमा ल्याईयो ;

सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोमबार वीरगन्ज...

जिल्ला प्रहरी कार्यालय पर्सामारवि लामिछानेलाई ल्याउनेक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले अहिले प्रदर्शन गरेका छन् ।

उनीहरूले लामिछानेको पक्षमा नारा लगाउँदै विरोध प्रदर्शनगरेका छन् ।स्थिति नियन्त्रणमा राख्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेएका छन्  ।

सशस्त्र प्रहरी द्वारा ६४ किलो गाँजा बरामद:

सुनसरीबाट ६४ किलो गाँजा बरामद भएको छ । सोमबार सशस्त्र प्रहरीले जिल्लाको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट करिब ६४ किलोग्राम गाँजा बरामद गरेको हो...

नेपाल प्रहरीको दर्ज्यानी चिन्ह कार्यक्रम सम्पन्न:

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग(क.प्र. शाखा) नक्साल काठमाडौको चलानी नम्बर ३००५ मिति २०८१।०८।२१ गतेको पत्र आदेशानुसार प्रहरी अतिरिक्त महानिरिक्षकको मिति २०८१।०८।१७ गतेको...
spot_img

लोकप्रिय