Tuesday, May 5, 2026

Adsbar-7

स्वतन्त्र पार्टीभित्र कार्यवाहक सभापतिको पाउने:-

रवि पुर्पक्षका लागि थुनामा जाँदा रास्वपाले कार्यवाहक सभापति पाउने, स्वर्णिम र डीपीबीच सहमतिराष्ट्रिय स्वतन्त्र पार्टीभित्र कार्यवाहक सभापतिको बारेमा अभ्यास सुरुभएको छ ।स्वतन्त्र पार्टीका सभापति,...

जिल्ला प्रहरी परिसर ललितपुरद्वारा विभिन्न मितिमा होस्टेल ;

अफिस, घर कोठाभित्र प्रवेश गरी विभिन्न कम्पनीका ल्यापटपहरू श्रृंखलाबद्ध रुपमा चोरीगर्ने २ जनालाई पक्राउगरी थप अनुसन्धान भईरहेको छ ।साथै अनुसन्धानकोक्रममा निज प्रतिवादीहरुबाट थप २६...

गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश स्मरण गर्न पर्यटन मन्त्रालयको आह्वान:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा हुने पशुबलीका सन्दर्भमा सर्वोच्च अदालतको २० साउन २०७३ को आदेश स्मरण गर्न सरोकारवालासँग आह्वान गरेको छ...

लागू औषध गांजा सहित २ जना मानिस पक्राउ ;

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सीराङ गा.पा.वडा नं. ५ ढुङगुखोला स्थित खोलाको बगरमा शंकाष्पद रुपमा झोला बिकी हिडिरहेका जिल्ला...

सेनापति सिग्देलद्वारा उपरथी पुनलाई दर्ज्यानी चिह्न प्रदान ;

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्रेम बहादुर पुनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।बुधवार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच...
spot_img

लोकप्रिय