Monday, May 4, 2026

Adsbar-7

जिल्ला प्रहरी परिसर ललितपुरद्वारा विभिन्न मितिमा होस्टेल,अफिस, घर कोठाभित्र प्रवेश गरी विभिन्न कम्पनीका ल्यापटपहरूश्रृंखलाबद्ध रुपमाचोरी गर्ने २ जनालाई पक्राउ गरी थपअनुसन्धान भईरहेको छ ।

साथै अनुसन्धानको क्रममा निज प्रतिवादीहरुबाट थप २६ थान ल्यापटप फेला परेको हुदाँ ल्यापटप धनिहरुले आ-आफ्नो प्रमाण सहित जिल्ला प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न हुन...

काठमान्डुले कर्णालीलाई हरायो:-

काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित...

राैतहटका पत्रकार समुहले गरे तालाबन्दी:-

नेपाल पत्रकार महासंघ रौतहट गौरको भवनमा क्रियाशील पत्रकारहरूले अनिश्चितकालीनको लागि ताला लगाएका छन् ।२६ जनाको सदस्यता नविकरण नगरिएको भन्दै रौतहटका क्रियाशीलरहेको पत्रकारहरूको समूहले आज...

बाराको प्रसौनीमा सवारी दुर्घटना:-

जिल्ला बारा परवानीपुर गा.पा. ५ गण्डक चौक स्थित बिरगंजबाट कलैया तर्फ आउदै गरेको ना.२ ह. ५९ नं.को ई-रिक्सा आफै अनियन्त्रत भई दुर्घटना हुदा ४...

शैक्षिक संस्थाहरूले नियम विपरीत रकम उठाएको नेविसंघको आरोप:

रुपन्देहीका केही शैक्षिक संस्थाले विद्यार्थीबाट नियम विपरीत असुलेको रकम फिर्ता गर्ने भएका छन्। नेपाल विद्यार्थी सङ्घले शैक्षिक क्षेत्र सुधार र विद्यार्थीको पक्षमा आन्दोलन गरेर...
spot_img

लोकप्रिय