Monday, May 4, 2026

Adsbar-7

लागु औषध गाँजासहित अनिल कुमार पक्राउ ;

५६ किलो लागूऔषध गाँजा गाडीसहित १ जना मानिस मकवानपुरको मनहरीमा पक्राउपरेका छन् । प्रहरीले बिशेष सूचनाकोअधारमा मकवानपुरकोइलाका प्रहरी कार्यालयमनहरीबाट खटिएकोप्रहरी टोलीले जिल्ला मकवानपुर मनहरीगाँउपालिका वडा...

दुई महिनापछि समातिए चार जना अभियुक्त:-

टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि भएको आक्रमण घटनामा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–५...

शान्तिपूर्ण रुपमा ६२ प्रतिशत मतदान:-

रिक्त ४१ स्थानमा शनिबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण...

जनकपुरधाममा विवाह पञचमी महोत्सव सरू ;

धनुषाजिल्लाको जनकपुरधाममा सप्ताहव्यापी रुपमामनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरुभएको छ, ।सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम सम्पन्न, भएको छ ।दोस्रो दिन...

कैलालीको ञ्चनपुरमा श्रीमानले गरे श्रीमतीको हत्या :

कैलालीको कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका- ८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योतिको...
spot_img

लोकप्रिय