Monday, May 4, 2026

Adsbar-7

मानवीय सेवा नै ठुलो धर्म हो सशस्त्र प्रहरी बारा :

बाराका सशस्त्र प्रहरीले सराहनीय कार्यगरेको छन् ।सशस्त्र प्रहरी अर्थात सीमामा अहोरात्र खटेर नेपाली नागरिकको सुरक्षाका साथै सीमाको सुरक्षा गर्ने प्रहरी,सशस्त्र प्रहरीलेशनिवार रातीआत्म हत्याको प्रयासगर्ने...

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित युवक पक्राउ ;

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना मानिस पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका...

परासी तस्करी गरेर भित्राएकाे माेवाइल बरामद ;

सशस्त्र प्रहरी बलको टोलीले पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर नेपाल ल्याइएको १७ लाख बराबरको सामान बरामद गरेको छ ।सशस्त्र प्रहरीले बर्दघाट नगरपालिका-८ स्थित...

शुरू भयो तस्करी सर्लाहीको जिल्लाभरीमलंगवा :

सर्लाही नाकामा केही दिनदेखि बन्द रहेको तस्करी पुनः सर्लाही नाकाबाट फेरि तस्करी धन्दा शुरू भएको छन् , बुझिएको छ।दुई साता सम्म रोकिएको तस्करी फेरि...

एनपीएलको विजेताले एक करोड ११ लाख पुरस्कार पाउने छन् ;

नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।क्यानका अनुसार विजेता टोलीले...
spot_img

लोकप्रिय