Tuesday, October 22, 2024

Adsbar-7

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा...

प्रधानमन्त्री प्रचण्डले हाफूले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको...

सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आरुखर्क । हरियाली डाँडाकाँडाले घेरेको त्यो गाउँमा घरहरू व्यवस्थित छन्। स्थानीयहरूको दैनिकी गुजारा सामान्य खालको छ...

आरुखर्क गाउँमा विभिन्न जातिका मानिसको बसोवास छ । त्यहाँ जान बित्तिकै रमाइलो गाउँ, मनोरम जङ्गल देख्न सकिन्छ । चिङ्गाड गाउँपालिका वडा नम्बर ५ स्थित...

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत कटौती गरेर निर्यात गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा उत्पादित बिजुलीको मुलुकभित्रै खपत गरेर बाँकी रहेको विजुली मात्रै भारतमा बेच्ने गरिएको बताए । उनले अहिले तराईका...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गित १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको विवरण राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई जानकारी दिएको छ...

राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको थियो । यसक्रममा १० महिनामा परेका उजुरीबारे जानकारी...

नक्कली शरणार्थी प्रकरण मुद्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण , टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्न आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्याैपानेको इजलासले शुक्रबार उनीहरूलाई पुर्पक्षका लागि कारागार थुनामा राख्न आदेश गरेको हो । प्रतिवादी लक्ष्मी महर्जन र टंक गुरूङलाई भने...
spot_img

लोकप्रिय