Wednesday, April 22, 2026

Adsbar-8

नक्कली सुन देखाएर ठगी गर्नेहरू ६ जना पक्राउ:

पूर्वका विभिन्न स्थानमा नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोह पक्राउ परेककाछन् ।जिल्ला प्रहरी कार्यालय मोरङले सो गिरोहका ६ जनालाई पक्राउगरेको हो ।मोरङ प्रहरीले...

आजको खेल हेर्ने मौका पाउन सकिनँ : प्रधानमन्त्री ;

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज हुने नेपाल प्रीमियर लिगको उद्घाटन खेल हेर्ने मौका नपाएको बताएका छन्।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल...

एम्बुलेन्समा लागुपदार्थ कारोबार भएका छन् ;

महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेका छन् । बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट सो...

भैंसेपाटी हनि ट्रयापिङ प्रकरण केही जेल चलान;

ताज इस्लाम जेल चलान, प्रहरीसहित तीन जना रिहाइन्सपेक्टर बिनु अझै फरारललितपुरको भैंसेपाटी प्रभागमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनाका योजनाकार ताज इस्लाम जेल चलान...
spot_img

लोकप्रिय