Wednesday, April 22, 2026

Adsbar-8

चाडपर्व सुरक्षा योजनादशैं तिहार र छठ पर्वभरि चाडपर्व अवधिमा बिशेषप्रहरी परिचालन :

पर्सा जिल्ला प्रहरी कार्यालय पर्साले दशैं,तिहार, र छठ पर्वको बिशेष सुरक्षा योजनाबनाएको छ ।पर्सा जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागुगरेको छ ।दसैँ, तिहार र...

आज,असोज २१ गते – २०८१ ।

बडा दशैँको पाँचौ दिन :स्कन्दमाता भगवतीकोपूजा गरि देशभरिमनाईंदै ।

परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम :

परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमजिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहल स्थितजिल्ला प्रहरी कार्यालयसप्तरीको प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्रखतिवडाको अध्यक्षयतामाजिल्ला स्थित पत्रकारहरुलाई भेला गराईपरिचय तथा भेटघाट कार्यक्रम सम्पन्न...

तस्करीमा लागेपछि तीन सशस्त्र प्रहरी कारबाहीमा :

सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएकासशस्त्र प्रहरी आफैं तस्करीमा लागेका छन् । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बललेआफनै अफिस प्रयोजनकोलागि भन्दै...

मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलेपछि रामेछापको जनजीवन सामान्य बन्दै :

रामेछाप दोलखा हुँदै वैकल्पिक राजमार्गका रुपमा रहेको पुष्पलालमार्ग मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलाइएपछि रामेछापकोजनजीवन सामान्य भएको छ । दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजनास्थलबाट बाइपास सडक खुलेसँगैदशैँमा...
spot_img

लोकप्रिय