Tuesday, April 21, 2026

Adsbar-8

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुुन ।

बमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति रामचन्द्र पौडेललाई अदालको फैसलाबमोजिम फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई सजाय माफी दिने अधिकारको दुरुपयोग भइरहेको भन्दै ध्यानाकर्षण पत्र...

रास्वपाले संवैधानिक तथा कानुनी प्रावधानबमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको रास्वपाको निष्कर्ष निकालेको छ । कानुनको मर्मविपरीत सरकारबाट हुने यस्ता...

नेपाल मुस्लिम संघको महाधिवेशन आज, सभापति देउवाले उद्घटन गर्नेनेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आ हुने भएको छ । नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको...

महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी हुनेछन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५...
spot_img

लोकप्रिय