Wednesday, June 17, 2026
HomeAd-Landscape

Ad-Landscape

शिखर धवनले हाने अर्धशतक:-

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका ओपनर शिखर धवनले काठमाण्डु गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार...

नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै:

स्वरसम्राट नारायण गोपालको ३४ औंस्मृति दिवस आजविभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।असंख्य कालजयीगीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य...

लागुऔषध कारोबारी पक्राउ गर्न सुनसरीमा प्रहरीले चलायो ४ राउन्ड गोली ;

सुनसरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोलीचलाएको छ ।मंगलबार राति धनकुटाबाट धरानतर्फ गाँजा बोकेर गइरहेको गाडीलाई नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४...

खैरो हेरोइनसहित कैलालीबाट तीनजना पक्राउ:

कैलालीमा लागुऔषध ओसारपसार र विक्री वितरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।गोप्य सूचनाका आधारमा मंगलबार प्रहरीले टिकापुर नगरपालिका-९ स्थित प्रहरी चेकपोस्ट नजिक...

रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती ;

धनुषा जिल्लाको जनकपुरजनकपुरधाममाधनुष यज्ञ:कार्यक्रम सम्पन्न,,राम जानकी विवाहमहोत्सव:जनकपुरधाम,,स्थान :रङ्गभुमी मैदानबारहबिघा जनकपुरको तस्बिरहरू !
spot_img

लोकप्रिय