पूर्वी चितवनको कालिका नगरपालिकामा दुइटा ग्रिनेड बम फेला परेकाछन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा दुइटा बम...
बारा जिल्लाको बरियारपुरविश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्नबारा आएका नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा उपप्रधानमन्त्री एवम शहरीबिकास मन्त्री प्रकाशमान सिंहलाई भब्य स्वागत...
राैतहटमा गढीमाइ मेला, कार्यवाहक प्रधानमन्त्रीद्वारा मेलाको उदघाटनभएको छ ।
कार्यवाहक प्रधानमन्त्री तथासहरी विकास मन्त्री प्रकाशमान सिंहले राैतहटको पुर्व भेगमा रहेको गढीमाई नगरपालिका वाडनम्बर चार सुन्दरपुर...
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले ९० रनले पराजित गरेको छ ।सुदूरपश्चिमले दिएको१८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर...