Sunday, June 21, 2026
HomeAd-Landscape

Ad-Landscape

बैङ्किङ कसुरका प्रतिवादी काठमाडौंबाट पक्राउ ;

बैङ्किङ कसुर मुद्दामा चितवनबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ बस्ने सुरेन्द्र सङ्गत छन् ।उनलाई काठमाडौंको...

मधेसका जिल्लाहरूको सीमा नाकाबाट लसुनको तस्करी बढ्दै ;

मधेस प्रदेशका जिल्लाहरूको सीमा नाकाबाट चिनियाँ लसुन भारत तस्करी हुँदैआएको छ ।चिनियाँ लसुन भारत तस्करीको मुख्य बाटोको रूपमा मधेस प्रदेशका जिल्ला फस्टाएको छ। भारतसँग...

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने ;

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तागर्दैछन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता...

डीआईजी, गुरुङ र ढकाल एआईजीमा बढुवा ;

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरुलाई...

मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्युु ;

मोटरसाइकल एक आपसमा ठोकिँदातीन जनाको मृत्यु,एकको अवस्था चिन्ताजनक । मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जनाकोमृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।बिहीबार...
spot_img

लोकप्रिय