Sunday, June 21, 2026
HomeAd-Landscape

Ad-Landscape

पूर्वराजा ज्ञानेन्द्र शाह आज जाँदै छन् लुम्बिनी ;

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरकोपूजा कार्यक्रममासहभागी हुन लुम्बिनीजान लागेका हो ।विश्व शान्तिको कामनागर्दै लुम्बिनीमापाँच दिने...

अन्नपुर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भुकम्प ;

नेपालको अनपुर्ण क्षेत्रलाई केन्द्र बिन्दु बनाएर भुकम्प गरेको छ । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएका छन ।राति १०ः४६ मा...

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहरा कार्तिक महिनाको सर्वोत्कृष्ट गण प्रहरी घोषितभएका छन् ।

दसैंतिहार तथा छठ पर्वको शान्ति सुरक्षामा गणबाट परिचालन हुने प्रहरी जनशक्तिलाई उत्कृष्ट ढंगबाट परिचालन गरेको भन्दै गणका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्र मणि गिरीले...

प्रहरी चौकी चिचिला संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुर्यप्रसाद अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा असई अधिकारीले कार्तिक१० गते संखुवासभाको चिचिला गाउँपालिका–४ का ४५...

प्रेस चाैतारी नेपाल राैतहट शाखा कार्यालयको उ‌द्घाटन ;

प्रेस चौतारी नेपालरौतहट शाखा कार्यालयको उद् घाटन भएको छ । नेकपा एमाले रौतहट जिल्लाका इन्चार्ज तथा केन्द्रीय सदस्यअजय कुमार गुप्ताज्यू द्वारा प्रेस चाैतारी नेपाल राैतहटका...
spot_img

लोकप्रिय