काठमाडौँको नागढुंगाबाट आधा केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीयएलिस ढकाल रहेका छन् ।प्रहरी...
तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउगरेको छ ।तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवातास खेल्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले...
अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने...
चितवनमा बस दुर्घटना, एक जनाको मृत्युचितवन ,२१ कार्तिक । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाकोमृत्यु भएको छ ।
खैरहनीबाट टाँडीतर्फ आइरहेको...