प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थभएका छन् ।प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयलेजनाएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित...
सिर्सिया प्रहरी चौकीका प्रहरी हवलदार सन्तोष यादवमाथि अवैध तस्करी र सर्वसाधारणसँग जबरजस्ती रकम असुली गर्ने गम्भीर आरोपहरु लागेका छन्। स्रोतहरूका अनुसार, सन्तोष यादव तस्करलाई...
धनगढीमा दुई नाल भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको गोदावरी नगरपालिका–४ को तखरे गाउँ बस्ने ६५ वर्षीय लालबहादुर बुढामगरलाई भरुवा बन्दुकसहित प्रहरीले...