Tuesday, June 23, 2026
HomeAd-Landscape

Ad-Landscape

शुा-भदिपवलीकोशुभ-कामना दिदैं सुरक्षा निकायहरू ;

सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको टोली र भारतीय सीमा सुरक्षा बलको टोली दशगजा क्षेत्रमा तिहारकाे अवसरमा शुभकामना आदानप्रदान गर्दै गरेको एक झलक ।

पूर्व मुमाबडामहारानीरत्न राज्यलक्ष्मी शाहअस्पताल भर्नाकाठमाडौं-

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालभर्ना भएकी छन् ।९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्नागरिएको छ ।चिकित्सकहरूका अनुसार...

१२ जना जुवाडे पक्राउ८ लाख ५२ हजार बरामद ;

मुस्ताङबाट १२ जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउगरेका छन् ।मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाबाट आइतबार साँझ साढे५ बजे जुवातास खेलिरहेका१२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको...

जुवातास खेल्ने मानिसहरु नियन्त्रणमा परेका छन्।

का.जि. का.म.न.पा. वडा नं. ६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिक सुर्य भन्ने राम बहादुर सुनारको ४ तल्ले घरको भुई तलामा पैसाको हारजित हुने...

भिश्वाबाट तस्करीको लाइन शुरु ;

बिरगंज ;मधेश प्रदेश खवर । पर्साकाे भिश्वा नाकाबाट तस्करीको लाइन शुरूभएको छ ।तस्करीको लाइन पाउनेमा रामु जैसवाल रहेका छन् ।केही महिना देखि भिश्वाबाट तस्करी राेकिएकाेे...
spot_img

लोकप्रिय