रौतहट जिल्लाको मौलापुर नगरपालिका-६ पथरा बुधराममा रहेकोश्री माध्यमिक बिद्यालयको ४ कोठे नवनिर्मित पक्की भवनको उद्घाटनगरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकाद्वारा निर्माण...
सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिक सिंहलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलाबिछवाको गस्ती टोलीले राजदेवी नगरपालिका-९ ब्रहमपुरी गाउँस्थित...