Thursday, June 25, 2026
HomeAd-Landscape

Ad-Landscape

५० लाखको सुनसहित दुई जना पक्राउ बुटवल ;

रुपन्देही प्रहरीले ५० लाखरुपैयाँ मूल्य बराबरकोसुनसहित बुटवलबाट दुईजनालाई पक्राउगरेको छ ।पक्राउ पर्नेमा कपिलवस्तुवाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलिमिया र सोही नगरपालिकाका वडा नम्बर७...

बाढी र पहिरोले क्षतिग्रस्त राजमार्गहरुको अवस्था एक महिनासम्म पनि भएन सुधार

विनासकारी बाढी-पहिरो आएको १ महिना पुगिसकेको छ ।एक महिनाअघि क्षति भएका राजमार्गकोदुराअवस्थामा भने कुनैसुधार भएको छैन ।मुख्य राजमार्ग पनि भर्खरखोलिएका ट्रयाक जस्तामात्र छन् ।जसका...

प्रहरी महानिरीक्षकद्वय दर्ज्यानी चिन्हद्वारा सुशोभित ;

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक...

फैमली डेन्टल केयर क्लिनिकपरवानीपुरमा ;

फैमली डेन्टल केयर क्लिनिक डाक्टर सकिल अहमदपरवानीपुर चाैक - ३ हबिब मार्केट, बारा । उहाँको क्लिनिकमा अत्याधुनिक प्रविधि र अनुभवी टोलीद्वारा दाताको रोगको निदान,उपचार तथा...

स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ ;

काठमाडौँ महानगरपालिका-१५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका-८ पशुपति घर बताउने२५ वर्षीय अभय प्रधानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ...
spot_img

लोकप्रिय