Thursday, June 25, 2026
HomeAd-Landscape

Ad-Landscape

प्रहरीका डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा ;

नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) बढुवाभएका छन् ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई...

सरकार असफल भएपनि अहिले नै ढाली हाल्नेपक्षमा माओवादी केन्द्र छैन :अध्यक्ष दाहाल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनु भएको छ ।अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको...

जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्याक्रम सम्पन्न ;

सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रियाकार्यक्रम सम्पन्नभएको छ ।सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरुसँग प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको आईसीपी हलमा कार्तिक ९ गते...

United Nations Day को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न ;

सशस्त्र प्रहरी बल नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयककनीमा कार्तिक ८ गते United Nations Day-2024 कोअवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्नभएका छन् । शिक्षालयका समादेशक सशस्त्र प्रहरीकाबरिष्ठ...

जंगलमा हराएकोलाई सशस्त्र प्रहरीले गरेउद्धार ;

जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धारभोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको कार्तिक ९ गते नं. ५ टक्सार गुल्म र...
spot_img

लोकप्रिय