Friday, June 26, 2026
HomeAd-Landscape

Ad-Landscape

अवैध भन्सार छलीको सामान बरामद :

मिति २०८१।०७।०५ गते जिल्ला बाँके ने. गं.उ.म.न.पा.०२ घरवारी टोल स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको करिव २,६९,४५०।- बराबरको कटन र...

ठगीबाट बचौं र अरुलाई पनि बचाऔं :

भारतबाट ३/४ जना महिलाहरुको समूहले रौतहटको विभिन्न गाँउहरु जस्तै गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टी लगायतका अन्य गाँउहरुमा गई महिला ,आमा , दिदीबहिनीहरुलाई विभिन्न प्रलोभन देखाई...

छविलाललाई बयानका लागि रुपन्देही लगियो :

सहकारी ठगी प्रकरणमाप्रहरी हिरासतमा रहेकापूर्व डीआईजी छविलालजोशीलाई रुपन्देही लगिएको छ । कास्की प्रहरीको हिरासतमारहेका छविलाल जोशीलाईआज बिहान जहाजमार्फतबुटवल लगिएको हो । छविलालमाथि सूर्यदर्शनसहकारीसँगै बुटवलस्थितसुप्रिम सहकारी ठगीकोआरोप...

१० किलो गाँजासहित पंकज साह पक्राउ,

सर्लाहीमा १० किलो गाँजासहित पंकज साह पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाउँपालि पाँचका २१ वर्षीय पंकज साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय...

माेरङको बिराटनगरमा एसपीमा चिमाेरिया जाने :

जिल्ला प्रहरी कार्यालय माेरङमा एसपी नारायण चिमाेरिया जानेभएका छन् । राजन लिम्बू जाने भनिए पनि सत्तारूढ दल काङ्ग्रेसको बिराेधका कारण उनको काज सरूवा राेकिएकाे छ...
spot_img

लोकप्रिय