Friday, June 26, 2026
HomeAd-Landscape

Ad-Landscape

भारतीय सुमितकुमार साह पक्राउ :

चेकजाँच गर्ने क्रममा ६ लाख बरामदजलेश्वर । सशस्त्र प्रहरी बल,बी.ओ.पी. मटिहानीको टोलीले ६ लाख रुपैयाँसहित भारतीय नागरिक सुमितकुमार साहलाई नियन्त्रणमा लिएका छन् । मटिहानी नगरपालिका–२ स्थित...

ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन,प्रधानमन्त्री ओली,,

प्रधानमन्त्री केपी शर्माओलीले सवारी चालक अनुमतिकालागि ट्रायल पास गरेपछि लाइसेन्स काड आवशक नपर्ने व्यवस्था गरिएकोबताएका छन् ।समाजिक सञ्जालमाउनलेे पोष्ट गरेको सामग्रीमानागरिक एप मार्फत सम्बन्धितव्यक्तिको...

पोखराका आसपासक्षेत्रमा नारा जुलुस नगर्न प्रशासनको आग्रह :

शान्ति सुरक्षा कायम राख्न गरिएको आग्रहलाई अटेर गरे बल प्रयोग गर्ने कास्की पोखराको प्रशासले चेतावनी दिएको छ । कास्की हिरासतमा रहेका रविविरुद्ध गोर्खा मिडियाका नाममा...

सुर्या हस्पिटलका डा. सिंहलाई पर्साका एसपीले गरे सम्मानित :

६९औं प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि.का संचालक डा.सरोज सिंह प्रशंसापत्रबाट सम्मानित भएका छन् । हस्पिटलले जिल्ला प्रहरी कार्यालय पर्साले बिभिन्न अवसरमा सञ्चालन गरेको स्वास्थ्य...

शान्ति सुरक्षा कायम राख्न गरिएको आग्रहलाई अटेर गरे बल प्रयोग गर्ने कास्की प्रशासनको चेतावनी :

सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा भेला भएका रास्वपाका नेता र कार्यकर्ताहरू नाजाबाजी गर्दै छन् । रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिए सँगै आज त्यहाँ...
spot_img

लोकप्रिय