Thursday, June 18, 2026
HomeAd-Landscape

Ad-Landscape

स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउसिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले सिरहा नगरपालिका १७...

उनीहरुले कारको अगाडीको सिटमुनीको भागमा घर्रा जडान गरी कालो प्लाष्टिकमा स्रोत नखुलेको ४४ लाख रुपैयाँ लुकाई छिपाई ल्याएको प्रहरीको भनाई छ । उक्त रकम...

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी) को सरुवा भएको छ । भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा...

सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, भक्तपुरका प्रजित केसीलाई प्रदेश...

बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ। बिषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन्।

जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ। जंगली च्याउ...
spot_img

लोकप्रिय