Sunday, May 17, 2026
HomeAd-Landscape

Ad-Landscape

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जाहरूमा गरी २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको...

नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्यांकन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा...

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फनेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली...

भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले...

एउटै नम्बर प्लेटका दुई वटा मोटरसाइकल भेटिएपछि …

धनुषा - धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर...

चोरीको मोटरसाइकलसहित एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौँको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा काठमाडौँकै गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका...
spot_img

लोकप्रिय