Sunday, May 17, 2026
HomeAd-Landscape

Ad-Landscape

डीएसपी ठगबहादुर केसी बर्खास्त :-

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा...

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब नेपाली कांग्रेसलाई विधिसम्वत चल्ने र सबैलाई न्याय दिनसक्ने पार्टी बनाउनतिर सबै लाग्नुपर्ने बताएका छन् । मंगलबार...

उनले कांग्रेसमा अब कसैलाई पनि अन्याय हुन नदिने बताए । कांग्रेस विधिसम्मत हिँड्ने र विधानसम्मतअ अघि बढे पार्टी आफैँ राम्रो बन्छ भन्दै उनले केही...

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियान रोक्ने प्रयास गर्दा मेरो राजीनामा माग्न थालिएको बताएका छन् । उनले भ्रष्टाचारीलाई कारबाही चलाउँदा केहीलाई निकै...

मंगलबार गृह जिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा श्रेष्ठले समग्र रूपमा भ्रष्टाचार विरुद्धको अनुसन्धान अघि बढेको बताए । १०० किलो सुन बरामद प्रकरणलाई लिएर सत्ता गठबन्धनकै...

निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, एमाले नेता राजन भट्टराई, शेरधन राई,...

गत वर्षको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना...
spot_img

लोकप्रिय