Tuesday, October 28, 2025
HomeAd-Landscape

Ad-Landscape

चिकित्सकले मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेकोे जनाएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा....

शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए...

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुलेको छ । विभागले स्थायी पदपूर्तिका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।

विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरेको छ । असार भरी आवेदन दिन पाइने छ...

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थपियो -:

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी...

बलात्कार अभियोगमा न्यायिक हिरासतमा रहेका दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक ५५ वर्षीय शेषमणि गौतम शर्मा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

देउखुरीकै एक प्राविधिक कलेजमा अध्ययन गर्दै आइरहेकी एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर एक जना आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा जेठ पहिलो...

नक्कली शरणार्थी प्रकरण मुद्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण , टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्न आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्याैपानेको इजलासले शुक्रबार उनीहरूलाई पुर्पक्षका लागि कारागार थुनामा राख्न आदेश गरेको हो । प्रतिवादी लक्ष्मी महर्जन र टंक गुरूङलाई भने...
spot_img

लोकप्रिय