Sunday, May 17, 2026
HomeAd-Landscape

Ad-Landscape

सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवद्धारा निर्देशन:

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशनदिनु भएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)...

सुनसरी प्रहरी द्वारा १२३ किलो गाँजा पक्राउ:-

सुनसरी प्रहरीले सुनसरीबाट १२३ किलो गाँजासहित टेम्पो चालक धनबहादुर भण्डारीलाई पक्राउ गरेका छन्, । सुनसरी प्रहरीलाईहार्दिक बधाई छ । सुनसरीमा गाँजा र टेम्पोसहित गाँजा तस्करीलाई प्रहरीले...

रविलाई थप चारदिन हिरासतमा राख्नअनुमति?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमतिदिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार...

प्रहरी नायवमहानिरीक्षक राउतको स्वागत कार्यक्रम सम्पन्न?

नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०८।१७ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा...

सिरहा प्रहरी द्वारा नामी भारतीय डाँका पक्राउ:-

सिरहामा नामुद भारतीय डाँका पक्राउ परेको छ । मधेस प्रदेशको सिरहा जिल्लाका प्रहरीलेसिरहा नगरपालिका वडा १७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्नेआरिफ हुसेनलाई...
spot_img

लोकप्रिय