Friday, June 5, 2026

मधेश

गौर नगरपालिका–२ स्थित श्री रामलखन हरि साह गुरुकुल विद्यापीठमा कर्मकाण्ड अध्यापन शुभारम्भ:-

गौर नगरवासीको लामो समयदेखि रहेको चाहनालाई सम्बोधन गर्दै गौर नगरपालिका द्वारा सञ्चालित श्री रामलखन हरि साह गुरुकुल विद्यापीठ, गौर–२ मा आजदेखि औपचारिक रूपमा कर्मकाण्ड...

जमिअत उलमाए नेपालको चौथो अधिवेशन सम्पन्न:-

मङ्सिर २१, इसत्याक अहमद मध्यान्ह सप्तरी । सप्तरी जिल्लाको जाजरको बनौली नन्कार, बोदेबरसाइन नगरपालिका–५ मा अवस्थित मदरसा जामेतुल इस्लामियामा जमिअत उलमाए नेपालको चौथो केन्द्रीय अधिवेशन...

राैतहटको बिओपी.बंकुल, बिओपी.रामपुरखापको नाकाबाट तस्करी:-

राैतहट जिल्लाका सशस्त्र प्रहरी प्रमुख गणको संरक्षणमातस्करी भैरहेको छ,राैतहट जिल्लाका बिओपी. रामपुर खाप बिओपी. बंकुलको नाका एक रातमा करिब पाँच लाख भन्दा बढीको राजस्व...

नारायणी एफएमको २० औँ वार्षिकोत्सव प्रतियोगिता सम्पन्न:-

नारायणी एफएमको २० औँ वार्षिकोत्सवमा समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ ।पुरस्कार प्राप्तिको सुखद अवसर पाएकोमा हार्दिक बधाई ।

मुआब्जा संघर्ष समितिले ड्राइपोर्ट प्रमुखलाई बुझायो ज्ञापनपत्र:-

प्रहलाद चौरसियामंसिर २१, वीरगन्ज मुआब्जा संघर्ष समिति वीरगन्जले वीरगन्ज भन्सार कार्यालय ड्राइपोर्ट स्रिसियाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। वीरगन्ज महानगरपालिका वडा नं २५ श्रीसिया स्थित ड्राइपोर्ट सुख्खा...
spot_img

लोकप्रिय