Monday, June 1, 2026

गण्डकी

मनकामना दर्शन गरेर फर्किँदै गर्दा माइक्रोबस दुर्घटना,७ जनाको मृत्यु:-

आज शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रोबस दु,र्घटनामा पर्दा ७ जनाको मृ'त्यु भएको छ।बागमती प्रदेश ००६ ख...

मोरङ प्रहरीद्वारा गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ:-

मोरङ । मोरङमा अवैध लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेका छन् ।मोरङको प्रहरीले विशेष सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई...

प्रहरी उपरीक्षक एसपी बसुन्धरालाई हार्दिक बधाई:-

नेपाल प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काको कुशल कमाण्ड र नेतृत्वमा झापा जिल्लामा निर्वाचन शान्तिपूर्ण, सुरक्षित र सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ। चुनावको मुखैमा उहाँको सरुवा...

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी:-

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार...

केपी शर्मा ओलीले लेखेः बालेन बाबु, तपाईंंलाई बधाई:-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वगपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना दिएका छन्।झापा–५ को...
spot_img

लोकप्रिय