Friday, October 10, 2025

गण्डकी

प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न :

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी “६९ औ प्रहरी दिवस...

बिजय दशैं २०८१ को सबैमा हार्दिक शुभकामना :

विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीदाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिकमङ्गलमय💐शुभकामना💐

६९ औं प्रहरी दिवस २०८१” को अवसरमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न :

“६९ औं प्रहरी दिवस २०८१” को अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा मिति २०८१।०६।१५ गतेदेखी ऐ. १६ गतेसम्म संचालन गरिएको अन्तर प्रहरी कार्यालय व्यडमिन्टन...

गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्युभएको छ ।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताएका छन्...
spot_img

लोकप्रिय