Thursday, October 9, 2025

गण्डकी

नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो :

पर्सा, २९ भद्रौ नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेका छन् । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी...

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै :

पर्सा, २१ भद्रौ तीज संस्कार मात्र नभई सभ्यता पनि हो ।हिन्दु महिला दिदि बहिनीहरुको लागि वर्ष दिनको सुख-दुःखबिसाउने पर्वहरितालिका तीजको❤️ हार्दिक शुभकामना ❤️हरितालिका तिजकोशुभकामना । नारिहरूको...

तामाको तार चोरी गरेका तीनजना पक्राउ पोखरा :

पर्सा, १५ भद्रौ कास्की प्रहरीले तामाको तार चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन बस्ने २९...

पाँचथरमा विस्फोमा परि दुई बालबालिकाको मृत्युु :

पर्सा, १४ भद्रौ पाँचथरमा बम विष्फोटघाइते दाजुबहिनीको मृत्यु,एक बालककोअवस्था सामान्य । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा घाइते भएकातीन मध्य दुई जनाकोमृत्यु भएको छ । विस्फोटमा...

तनहुँ नदिमा खसेको भारतिय बस निकालिएको छ ।

पर्सा, १० भद्रौ भारतिय बस नदिमा दुर्घटनाग्रस्त भएकाबस निकाल्नका लागि बन्द गरेको थियो पृथ्वी राजमार्गआठघन्टा । आठघन्टापछि खुलेका छन् , पृथ्वी राजमार्ग । मर्स्याङ्दी नदीमा खसेको बस...
spot_img

लोकप्रिय