Thursday, October 9, 2025

गण्डकी

पोखरामा तीजको रहरआयो बरिलै…

पर्सा, १० भद्रौ कास्की जिल्लाको पोखरा पोखरामा रहेको फेवाताल । फेवातालको किनारमारहेको रेष्टुरेन्टहरू पोखरामा रहेको फेवातालको एक रेष्टुरेन्टमातीजको गीतमानाचगान गर्दै महिलाहरू पछिल्लो समयमा तीजको पर्व आउनु भन्दा अगाडी...

भारतको बिहार समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना :

पर्सा, ९ भद्रौदुर्घटनामापरि कम्तीमा ३० जना भन्दा बढी घाइते भएका छन् । भारतको बिहार समस्तीपुरमा नेपाली तीर्थयात्रीहरू चडेका सवार बस दुर्घटना भएको छ । ३० जना...

आज सुन कोशी नदीमा हाईलेक्स गाडी खस्दा ३ जना बेपत्ता भएका छन् :-

पर्सा, ८ भद्रौसिन्धुलीको सुनकोशी नदीमा गाडीखसेको छ । सुन कोशी नदीमा गाडी खसेको हाइलक्स गाडी भक्तपुरबाट खोटाङको हलेसी मन्दिरमा दर्शन गर्नको लागि गएको रदर्शन गरेर...

तनहुँ मर्स्याङ्दी नदिमा बस दुर्घटनामा परि मृत्युु भएका २७ जनाएको शव भारत लगियो ।

पर्सा, ८ भद्रौभारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव । तनहुँ जिल्लाको मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव स्वदेश लगिएको छ । भारतीय...

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतबाट राज्यमन्त्री आउँदै छिन् -।

पर्सा, ८ भद्रौ तनहुँजिल्ला को आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी राज्यमन्त्री नेपाल आउने भएकी छन् । घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका...
spot_img

लोकप्रिय