Friday, October 10, 2025

मधेश

पर्साको वीरगञ्जमा अवस्थित जिल्ला कारागारका कैदी शौच गर्न र सुत्न चरम समस्यामा परेका छन् । २ सय कैदीको क्षमतामा हाल ५ सय जना कैदीलाई...

शुक्रबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृह मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि धारणा राख्दै पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले कारागारको अवस्थामा तत्काल सुधार...

पर्सा जिल्ला को कालीकामाई गाँउपालिका वडा नम्बर ५ सेमराबाट सशस्त्र प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ !

पक्राउ पर्नेमा पर्सा को छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३७ वर्षिय राजेश साह रहेका छन् । साह १५ किलो ५०० ग्राम चरेशसहित पक्राउ...

सशस्त्र प्रहरी बल नेपाल पर्साद्धारा लागुऔषध चरेश सहित एक ब्यक्ति पक्राउ -:

पर्सा ,७ असार ,! पर्सामा सशस्त्र प्रहरी बलले लागुऔषध चरेश सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार आज दिउँसो २:३० बजेको समयमा...

पर्साको वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।

बुधवार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु २...
spot_img

लोकप्रिय