Friday, June 5, 2026

मधेश

धनुषा प्रहरीको सुरक्षामागम्भिर लापरबाही ।

जनकपुरधाम धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेशन भोडेर हिरासतबाट ९ जना थुनुवा फरार भका छन् ।लागूऔषध अभद्र व्यवहार लगायतका मुद्दामा पक्राउ परेका ९ जना...

अत्यधिक गर्मी बढेकोमा बिरगंजको बिद्यालयहरू दुई दिन बन्द ।

पर्साको बिरगंजबिरगंज महानगरपालिकाले गर्मीका कारणदुई दिन बिदा दिएकाछन् । बिरगंज महानगर नगरपालिकाले असोज ८ र ९ गते स्कुल र कलेजलाई सार्वजनिक बिदादिएको छ ।

प्रहरीकै संरक्षणमा रहेको अवैध मदिरा उत्पादननष्ट ।

प्रहरीकै संरक्षणमा रहेको अवैध मदिरा लामो समय पछि हिजो नेपाल प्रहरीले नष्ट गरेको छन् । जिल्ला पर्सा ।पर्साको छिपहरमाई गा.पा.वडा नं.३ मा रहेको अवैध घरेलु...
spot_img

लोकप्रिय