Friday, June 5, 2026

मधेश

अवैधरुपमा तस्करीको समान ओसारपसार गर्ने ६ जना पक्राउ ।

रौतहट — जिल्लाको विभिन्न स्थानमा भन्सार छली, तस्करी गरेको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउगरेका छन् । प्रहरीको गस्ती टोलीले भारतबाट अवैधरुपमा समान ओसारपसार गरी,...

पर्साका सशस्त्र प्रहरी द्वारा १ सय ४५ केजी लागु औषध गाँजा बरामद ।

पर्सा को विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाही चोकबाटसशस्त्र प्रहरीले १ सय ४५ किलो गाँजा बरामद गरेको हो ।सोही गाउँपालिका वडा नम्बर ४ मधवलबाट...

धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार मद्ये ७ पक्राउ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात जना थुनुवा पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात थुनुवालाई प्रहरीले पक्राउ...

सर्लाहीको गडहिया डुमरिया नाकाबाट तस्करी सुरू ।

सर्लाही जिल्ला को असई. तेज नरायण यादव घुमवाको सेटिङमाइलाका प्रहरी कार्यालय गडहिया डुमरिया एरियाबाट खुलेआम तस्करी भइरहेको छ । इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका घुमवा...

धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीको स्रोतले जनाएको छ...
spot_img

लोकप्रिय