Saturday, June 6, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

रास्वपा सभापति रविलाई देखाइयो कालो झण्डा :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवनक्षेत्र नम्बर-२ का सांसद् रवि लामिछानेलाई चितवनमा कालोझण्डादेखाइएको छ । सहकारी पीडितहरूलेशुक्रबार लामिछानेविरुद्धनाराबाजी गर्दै कालोझण्डादेखाएका हुन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा...

सुरक्षा योजना कर्णालीमा ४ हजार ३५१ प्रहरी परिचालन :

सुर्खेत प्रदेश प्रहरी कार्यालय कर्णालीले दसैँ, तिहार र छठ पर्व लक्षित एकीकृत चाडपर्व सुरक्षा कार्य योजना २०८१ तयार गरेको छ ।चाडपर्व सुरक्षा योजना कार्यान्वयन...

सुदूरपश्चिममा चाडपर्वमा ११ हजार प्रहरी परिचालन हुने :

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर ११ हजार प्रहरी परिचालन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक...

लागूऔषध गाँजा,बोलेरो गाडी सहित १ जना पक्राउ :

मकवानपुर इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १९ नेवारपानी चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी...

सुरक्षा योजना चाडपर्व अवधिमा ६ हजार ४ सय प्रहरी परिचालन :

मधेस प्रदेश प्रहरी कार्यालयले मधेस प्रदेशका८ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागुगरेको छ । दसैँ, तिहार र छठ पर्वमा मधेसमा ६ हजार ३९४ जनशक्ति परिचालित...
spot_img

लोकप्रिय