मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
८ वटा बिस्कुटको आकारको तौल गर्दा८ किलो २४३ ग्राम...
सीमा नाकाहरूमा सशस्त्रप्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्न लागिएकोछ ।चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमनसुनिश्चित गर्न सशस्त्र सहायता...
सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएकासशस्त्र प्रहरी आफैं तस्करीमा लागेका छन् ।
विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बललेआफनै अफिस प्रयोजनकोलागि भन्दै...