तनहुँको,पृथ्वीराजमार्ग अर्गत तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेकोठूलो ढुङ्गा हटाइएपछिविमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी बाटो सञ्चालनमाआएको छ ।
वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर...
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरीसंगठनबाट सेवा अवधिका आधारमा सेवा निवृतहुनुभई अवकास जान लाग्नुभएकी प्रहरी नायबनिरीक्षक सिता अधिकारीलाईआज एक...
नेपाल प्रहरीका डीआईजी यज्ञ बिनोद पोखरेलको आज नेपाल प्रहरीबाट बिदाइ भएका छन् ।
निमित्त प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवा निवृत्तहुनु...
पर्सा प्रहरी द्वारा चाड पर्व लाई लक्ष्यित गर्दै सुरक्षा ब्यवास्था पर्सामा नेपाल प्रहरी द्वारा कडाइ ।
खाद्यान्न तथा लत्ताकपडाहरू लाखौंको समान भन्सार बुझाईयो पर्सा प्रहरीले...