Friday, June 5, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

बाडी र पहिरोमापरी देशमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता :

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) काअनुसार २८ जना अझै बेपत्ता छन् ।सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएकाछन्...

धादिङका प्रहरी प्रमुखहेडक्वार्टर तानिए :

प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ ।केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएरपठाइएको छ ।बाढी पहिरोको विपत्तिको जोखिमको...

लमजुङ गइरहेको हायस शिवपुरीमा दुर्घटना :

काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ। नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार ग: १ ख: ४५२५ नम्बरको हायस सडकबाट डेढ सय...

भन्सार छलि ल्याएको ६ सय बोरा चिनीसहित दुई जना पक्राउ :

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलि गरेर ल्याएको ६ सय बोरा चिनीसहित दुई जना मानिसलाई नियन्त्रणमा लिएको छ ।बर्दघाट चिसापानीमा भैरहवाबाट काठमाडौं जाँदै गरेको...

प्रधानमन्त्री केपी शर्मा ओलि ओली स्वदेश फिर्ता –

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् ।अमेरिका भ्रमण पूरा गरेरप्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअवतरण भएका हुन् । उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९...
spot_img

लोकप्रिय