Friday, June 5, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

रौतहटमा ३ जनाको मृत्यु :

रौतहटका विभिन्न स्थानमाआइतबार डुबेर र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि वाग्मती नदीमा आएकोबाढीमा डुबेर दुर्गाभगवती गाउँपालिका–४ का ३५ वर्षीय राजकुमार...

लामो अन्यौलता र अलमलका बीच उपत्यका बाहिरको पहिलो ट्रमा सेन्टर:

बर्दघाटमा शिलान्यास नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलज्युले गर्नु भएको छ ।

हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार:

गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका...

चाडपर्व लक्षित घटना सुरक्षा न्यूनिकरण बिशेष अभियान सरू :

चाड पर्वलाई लक्षित गर्दैसुरक्षा ब्यवस्था पर्सामा सशस्त्र प्रहरी द्वारा कुकुरको साथमा चेक जाचमा कडाई । पर्सा जिल्लाको बिरगंज । बिरगंज भन्सारको मेन गेटमा सशस्त्र प्रहरी...
spot_img

लोकप्रिय