Thursday, June 4, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

पर्साका सशस्त्र प्रहरी द्वारा १ सय ४५ केजी लागु औषध गाँजा बरामद ।

पर्सा को विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाही चोकबाटसशस्त्र प्रहरीले १ सय ४५ किलो गाँजा बरामद गरेको हो ।सोही गाउँपालिका वडा नम्बर ४ मधवलबाट...

दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे विराेधमा तीन वटा ट्रकमा आगाजनी ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे विराेधमा समर्थकहरूले तीन वटा भारतीय ट्रकमा आगाे लगाएका छन् । साेमबार राती झापामा उनका समर्थकहरूले ट्रकहरूमा आगजनी गरेका हो...

डीआईजी ठकुरी काठमाडौं हेडक्वाटर तानिएका छन् ,।

नेपाल प्रहरीकादुईजना प्रहरी नायवमहानिरीक्षकको सरुवा भएको छ । गृह मन्त्रालयले डीआईजी जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ ।स्रोतका अनुसार भट्टराईलाई कर्णाली प्रदेशमा...

धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार मद्ये ७ पक्राउ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात जना थुनुवा पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात थुनुवालाई प्रहरीले पक्राउ...

महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि...
spot_img

लोकप्रिय