Thursday, June 4, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

सर्लाहीको गडहिया डुमरिया नाकाबाट तस्करी सुरू ।

सर्लाही जिल्ला को असई. तेज नरायण यादव घुमवाको सेटिङमाइलाका प्रहरी कार्यालय गडहिया डुमरिया एरियाबाट खुलेआम तस्करी भइरहेको छ । इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका घुमवा...

धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीको स्रोतले जनाएको छ...

जुवातास खेलेको आरोपमा सात जना पक्राउ ।

दक्षिणकाली नगरपालिका-३ पिखेलबाट प्रहरीले सात जनालाई पक्राउ गरेको हो । पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७...

अमेरिकन डलर साट्ने भन्दै लाखौं लाख रुपैयाँ ठगी गर्ने पक्राउ ।

अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुन्छ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भई...

मुस्लिम धर्मावलम्बीहरूको नेपाल मुलकी इज्तेमाबिरगंजमा सम्पन्न ।

आज, असोज,६ गते -२०८१ ।पर्सा,जिल्लाको बिरगंजपर्साको बिरगंजमहानगरपालिका महानगरपालिकाकावडा नम्बर ३ छपकैयाकोमरकजमाभएको मुस्लिमधर्मावलम्बीहरुकोनेपाल मुलकी इज्तेमातिन दिनकोइज्तेमा पर्साका बिरगंजमाआज समापनभएको छ । 🤲दुवा🤲 अगि खिचेकोतस्बिर ।
spot_img

लोकप्रिय