नवलपरासी नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयनवलपरासीका अनुसारकावासोती–१ बालुवाडाँडास्थितभित्री सडकखण्डमा बुलिङटारबाट...
जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित श्रद्धाञ्जली समारोह सम्पन्न६९ औं प्रहरी दिवस -२०८१” को अवसरमा यस कार्यालयको परिसरमा आयोजित श्रद्धान्जली कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...
(बर्दघाट सुस्ता पूर्व) कान प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान, विभिन्न सरकारी कार्यालयका तथा संघ...
नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाप्रहरी नायव महानिरीक्षकरविन्द्र केसीले पुलिस व्याटन प्राप्त गरेका छन् ।उनलाई मंगलबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले...
दु:खद खवर ।काभ्रे — असोज दोस्रोसातामा आएको बाढीपहिरोमा परेकाप्रभावितको उद्धार तथाराहतमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक४२ वर्षीय दिलबहादुरबडुवालको निधन भएकोछ ।सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको...