Monday, February 2, 2026

प्रदेश १

प्रवाभित क्षेत्रबाट १४८ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छन् :

काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट बस पठाइएको तीन वटा बसले आज,असोज, १४...

बाडी र पहिरोमापरी देशमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता :

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) काअनुसार २८ जना अझै बेपत्ता छन् ।सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएकाछन्...

अरुलाई बचाउन जादा आफ्नै मृत्यु :

पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा नेपाली सेनाका एकजना प्रमुखसेनानी (कर्णेल) मिलन केसीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि...

” फेरी भेटौला कार्यक्रम”

जिल्ला प्रहरी परिसर भक्तपुरको प्राङ्गणमा"फेरी भेटौला कार्यक्रम" को आयोजना गरी कार्यालयका कार्यालय प्रमुख प्र.उ. बेद बिष्टको प्रमुख आतिथ्यता तथा अन्य सकल दर्जाकाप्रहरी कर्मचारीहरुको उपस्थितिमा...
spot_img

लोकप्रिय