Thursday, October 9, 2025

बागमती

देशकै ठूलो जनघनत्व भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेकाे छ ।

उनले हालै दिएको ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा म अदालतको आदेश मान्दिनँ’ भनेर सामाजिक संजालमा व्यक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले आइतबार रिट...

जनता समाजवादी पार्टी नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएको छ । काठमाडौंमा आजवाट सुरु हुने बिधान अधिवेसनका लागि प्रस्तावित मस्यौदा बिद्यानमा सो...

केन्द्रिय समितिवाट हिजो अनुमोदित भएको सो बिद्यान आजवाट सुरु हुने बिद्यान अधिवेसनमा पेश गरिदैँछ । जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति,...

पर्सा को बिरगंज महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको...

काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता...

काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत...

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो...
spot_img

लोकप्रिय