Friday, June 5, 2026

मधेश

मौसम परिवर्तनसँगै कान्ति बाल अस्पतालमा बिरामीको चाप :

दैनिक उपचारका लागि पुग्ने १ हजार बालबालिकामध्ये ७० प्रतिशतमा रुघाखोकीको समस्यादेशको एक मात्र केन्द्रीय बाल अस्पतालमा बिरामीको संख्याबढेको छ । मौसममा परिवर्तन हुन थालेसँगै अस्पतालका...

पर्सा जिल्लाको भान्सार मेन गेटमा सशस्त्रका प्रहरीका डीएसपी सुरज रिजालको ‘फिल्मी’ शैली:

सानातिना घरायसी सामानसमेत जफत:स्थानीयहरूसँग प्रहरीकोसम्बन्धमा दरार?" अग्निपथ सम्बादाता । बिरगंज पर्सा ,डीएसपी सुरज रिजालको नेतृत्वमा बिरगंज -रक्सौल सीमावर्ती भन्सार क्षेत्रमा लागु गरिएको कडा नियम र कार्यशैली...

भारतको बिहारमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ :

भारतको बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार...

राैतहट जिल्लामा डीआईजी आचार्यको निरीक्षण :

नागरिकहरूको सुरक्षानै पहिलो प्राथमिकतारहेको बताएको छन् डीआईजी आचार्य राैतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकतामा राखेरकाम गर्न प्रहरीहरूलाई निर्देशन...
spot_img

लोकप्रिय