Thursday, June 4, 2026

मधेश

बारा जिल्लामा १३ जनाजुवाडेहरू पक्राउ :-

पर्सा, ७ भद्रौ बाराको कलैया ।बारा जिल्लाकाे गढिमाई नगरपालिकाबाट जुवाडेहरू पक्राउ परेका छन् । गढिमाई नगरपालिका स्थित माेतीलाल कुशवाहकाे घरमा जुवा खेलिरहेको अवस्थामा जुवडेहरूलाई प्रहरीले पक्राउ...

तस्करीको कपडा बरामदकाभ्रे :

पर्सा, ७ भद्रौबरामदभएको कपडा चर्चित तस्कर लाल भिखारीको रहेकोखुलेको छ । १६८४ नम्बरको मिनी ट्रकलाई बिहीबार बिहान धुलिखेलबीपी राजमार्गमा जाँच गर्दा कपडा लगयतका सामग्री बरामद...

एक करोड २९ लाख रुपैयाँ बराबरका सामानसहित तीन वटा ट्रक नेपाल प्रहरीकोनियन्त्रणमा :

पर्सा, ७ भद्रौजिल्ला प्रहरी कार्यालय बारा बाराका प्रहरीले एक करोड २९ लाख रुपैयाँ बराबरको बिल बिजकभन्दा फरक रहेको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको...

रौतहटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करी सुरु ।

पर्सा, ७ भद्रौ नेपाल प्रहरीको घुमुवा नभयर सशस्त्र प्रहरीको घुमवाको माध्यम बाट सशस्त्रका एसपी र बि।ओ।पि।हरूलाई फाइदारौतहट । रौतहटमा झोले पोके तस्करीको ब्यपार सुचारु भएको छ...
spot_img

लोकप्रिय