Friday, June 5, 2026

मधेश

पर्सा प्रहरीद्वारा ट्रामाडोल क्याप्सुल ७६,१७०,सहित चार जना पक्राउ:-

जिल्ला प्रहरी पर्साले पर्साका विभिन्न स्थानमा गरी ७६ हजार १ सय ७० थान ट्रामाडोल क्याप्सुल बरामद गर्दै ४ जनालाई पक्राउ पनि गरेको पर्सा प्रहरी...

राैतहट प्रहरीद्वारा ११ लाख ४७ हजार रकमसहित मुना जयसवाल पक्राउ:-

११ लाख ४७ हजार हुण्डीको रकम सहित मुन्ना जयसवालरौतहट प्रहरीद्वारा पक्राउ परी राैतहट प्रहरीको खोर पुगेका छन् ।

बारा जिल्लाको क्षेत्र नं ३ बाट मन्सूर प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा:-

सह महामन्त्री फ़र्मुल्लाह मन्सूरनेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री फ़र्मुल्लाह मन्सूरले आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।...

सान्ती राज कोइरालाद्वारा निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न:-

नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाज्य समेतको टोलीले मातहत जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय निजगढ...

रौतहटमा ट्रक-कार एकआपसमा ठोकिदा एक वृद्धको मृत्यु:-

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको ट्रक-कार दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक...
spot_img

लोकप्रिय