Tuesday, July 21, 2026
Homeसमाचार

समाचार

बाढीपहिरोले भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःखव्यक्त, भने – सहयोग गर्न तयार छौँ :

चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारणभएको जनधनको क्षतिप्रतिदुःख व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री डा. आरजुराणा देउवालाई सन्देश पठाउँदै उनले दुःख व्यक्तगरेका हुन् ।उनले...

एभरेस्ट महिला भलिबल लिगको फाइनलमा :

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएसफाइनलमा पुगेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमाबिहीबार भएको दोस्रो खेलमा चितवन शक्तिलाईपराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो । कर्णालीले...

छोरा द्वारा बाबुको धारिलो हतियार प्रहार गरी हत्या :

ताप्लेजुङमा छोराले धारिलो हतियार प्रहार गरीबाबुको हत्या गरेका छन् । जिल्लाको मेरिङदेन गाउँपालिका १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीयछोरा सुमनले धारिलो हतियार...

जिल्ला प्रहरी कार्यालयराैतहट :

रौतहट जिल्लाका नेपाल प्रहरी द्वारा विभिन्नसंघ-संस्थाहरुको सहयोगमा बाढीबाट प्रभावितमानिसहरुलाई उद्धार पश्चातसुरक्षित स्थानमापुनःस्थापन तथानिःशुल्क खाना शिविरसञ्चालन गरिएको छ । नेपाल प्रहरीलाईहार्दिक बधाई ।
spot_img

लोकप्रिय