Tuesday, July 21, 2026
Homeसमाचार

समाचार

मालपोतका हाकिमले ५१ हजार घुस लिएको आरोप :

बैतडी जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले सेवाग्राहीबाटघुस लिएको खुलेको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट प्रमुख अशोक सार्कीले पाँच...

सिन्धुलीमा उद्वार कार्यमा खटिएको सशस्त्र प्रहरी बलकाे टिम संग :

बागमती प्रदेशका डिआइजी गणेश ठाडा मगर आंफै खटिएका छन् ।

मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलेपछि रामेछापको जनजीवन सामान्य बन्दै :

रामेछाप दोलखा हुँदै वैकल्पिक राजमार्गका रुपमा रहेको पुष्पलालमार्ग मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलाइएपछि रामेछापकोजनजीवन सामान्य भएको छ । दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजनास्थलबाट बाइपास सडक खुलेसँगैदशैँमा...

कलैया यातायात कार्यालयमा ‘एनी हाउ पैसा कमाउ’ रणनीति:

प्रमुख यादवमाथि आरोपवीरगञ्ज, बारा – यातायात व्यवस्था कार्यालय, बारा, नयाँ प्रमुख अर्विन्द यादवको आगमनसँगै सवारी चालक अनुमती पत्र(लाइसेन्स) वितरण प्रक्रियामा व्यापक आर्थिकअनियमितता सुरु भएको...

कलैया यातायात कार्यालयमा ‘एनी हाउ पैसा कमाउ’ रणनीति :

मन्त्रालयबाट तीन महिनाका लागि काजमा आएको यादवले छोटो समयमै अकुत सम्पत्ति कमाउने योजना बनाएका छन्। वीरगञ्ज। दशैँको संघारमा कलैया स्थित यातायात व्यवस्था कार्यालय प्रमुख अर्विन्द...
spot_img

लोकप्रिय